Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


झापामा बिक्रेट उद्योगमा लागेको भीषण आगलागी, १० करोडको क्षति

झापा । मेचीनगर ज्यामिरगढी स्थित बायो मास बिक्रेट उद्योगमा लागेको भीषण आगलागी नियन्त्रणमा आउन सकेको छैन । ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागीबाट करिब १० करोड बढीको…