Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


काभ्रेमा आइतबारदेखि निषेधाज्ञा

काभ्रे, बैशाख १८ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबार बैशाख १९ गते राती १२ बजेबाट लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि बैशाख २६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । उक्त अवधिमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन ।…