Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


सुदुरपश्चिमका पहाडी भेगमा दिनभरी वर्षा हुने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली भएर विभिन्न प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी भेगमा भने दिनभरी नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको मौसम पनि साान्यतया बदली हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १५ दशमलव…