Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


चैतली मेला रोक्न प्रहरी परिचालन

बझाङ । सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध बझाङको चैतली मेला रोक्न जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरेको छ । कोरोनाको दोस्रो लहर ग्रामीण बस्तीमा फैलन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथामका लागि प्रशासन पूर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । उहाँले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको बताउनुभयो ।…