Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


पाल्पामा ढुङ्गेधारा लोप हुँदै, मुहानमाथि ढलान र डोजर चलाउँदा पानी चुहिनै छाडे

भरत शर्मापाल्पा । कुनै बेला खानेपानीको मुख्य स्रोेतको रूपमा रहेका पाल्पाका ढुङ्गेधाराहरू लोप हुँदै गएका छन् । पाल्पाको तानसेन नगर क्षेत्रभित्र रहेका दर्जनौं ढुङ्गेधारा संरक्षणको अभावमा लोप हुन थालेपछि चिन्ता बढ्दै गएको छ । बढ्दो शहरीकरण र वन विनाशका कारण पानीका स्रोतहरू सुक्दै जान थालेपछि पाल्पाका ढुङ्गेधाराहरू लोप हुन थालेका छन् । तानसेनमा खानेपानीको विकल्पको…