Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


संक्रमणको अवस्थामा औषधि र जनशक्ति व्यवस्थापन गर्न सरकारलाई आग्रह

काठमाडौं, बैशाख ८ । सांसदहरुले कोरोना संक्रमण बढिरहेको समयमा आवश्यक पर्ने उपकरण, औषधि र जनशक्ति व्यवस्थापन गराउन सरकारलाई आग्रह गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बुधबार भएको छलफलमा उनिहरुले उपचारमा प्रयोग हुने औषधि, अक्सिजन, पीसीआर किट लगाएतका आवश्यक सामाग्री तयारी अवस्थामा राख्न आग्रह गरेका हुन । छलफलमा सांसद अञ्जना विशंखेले संक्रमणको दर बढेसँगै…