Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


दुई पटक म्याद थप्दा पनि बनेन गोरखा दरबार

काठमाडौं । दुई पटक म्याद थप गर्दा पनि गोरखा दरबारको पुनः निर्माण हुन सकेको छैन । निर्माण सम्पन्न गर्नुपर्ने समय सकिएको लामो समयसम्म पनि पुनः निर्माणले गति लिन नसक्दा निर्माण कार्य नै अन्योलमा परेको छ । अहिलेसम्म गोरखा दरबारको करीव ६५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । सुरुमा काठको अभाव देखाउँदै पुरातत्व विभागले निर्माणमा ढिलाइ…