Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


आगलागीबाट ८५ वर्षीय वृद्धको मृत्यु

सप्तरी । आगलागीमा परेर राजविराज नगरपालिका–१६ बोरियाका एक ज्येष्ठ नागरिकको शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज–१६ का ८५ वर्षीय झलाही यादव रहेको प्रहरीले जनाएको छ । अत्यधिक विद्युतीय प्रवाह भई गोठमा आगलागी हुँदा सुतिरहेका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताउनुभयो । नेपाल प्रहरी र…