पाँचथर । पानी पिउँदा सर्किएर शनिबार बिहान एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम ४ निवासी चन्द्र कुमार तुम्बापो रहेका छन् । पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टि एमाले फिदिम नगर कमिटिका सदस्य तुम्बापोको निधन भएको छ । खाना खाने क्रममा पानी पिउँदा सर्किएर तुम्बापो सिकिस्त विरामी परेका थिए । उनलाई उपचारार्थ पाँचथर अस्पताल…