Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


स्थलमार्गको भाडा र हवाइमार्गको भाडा नजिक

बारा । सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायातको भाडादर हवाइमार्गमा चल्ने विमानको भाडानजिक पुगेको छ । प्रदेश २ को विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौंसम्मको साबिक भाडामा ट्राफिक प्रहरीलाई प्रत्येक चेक पोष्टमा अतिरिक्त रकम बुझाउनु परेपछि सर्वसाधारणले चर्को भाडा तिनुपर्ने बाध्यता भएको हो । असार २९ गतेदेखि सरकारले सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार…