केशव कोइराला बर्दिया । बाघले आक्रमण गर्दा बर्दियामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गेरुवा गाँउपालिका-१ जनकनगरका ३५ बर्षीय चुलाराम थारु रहनु भएको छ । बाघको आक्रमणबाट घाइते थारुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । उहाँलाई उपचारकालागि नेपागञ्ज लगिएको छ । घर नजिकैको धान खेतमा सिचाइ गर्न निस्केका बेला बाँसघारीबाट…