Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रौतहटमा दलित महिला बलात्कृत, पीडक फरार

रौतहट । रौतहटमा बिहीबार राति दलित महिला बलात्कृत भएकी छन् । देबाही गोनाही नगरपालिका–१ निवासी ४० वर्षीय राकेश राउत कुर्मीले सोही ठाउँ निवासी दलित महिला बलात्कार गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका पारेर कुर्मीले ज्यान लिने धम्की दिएर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।…