Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

डम्मर बुढा मगरबागलुङ । होली खेल्ने क्रममा सामूहिक झडप परी ज्यान गुमाएका दुई जनाको बुधबार अन्त्येष्टि गरिएको छ । आइतबार जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ७ र बडिगाड गाउँपालिका वडा नम्बर १० को सिमाना बल्देधुरीमा दुई गाउँका यूवाबीच झडप हुँदा निसीखोला–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।…