चितवन । राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको देवघाटमा दाहसंस्कार अन्येष्टि गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयमा परिवारसहित बसेको सर्वपक्षीय भेलामा प्रहरीको अनुसन्धान निचोडनजिक पुगेको र चाँडै सत्य तथ्य सार्वजनिक गर्ने जनाएपछि परिवार शव बुझ्न तयार भएका थिए । तर, गाउँलेहरुले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गरेका थिए । सोमबार सुजिताका…