डिवि विष्ट बझाङ । लामो समय छाउगोठमा बस्दाको पिडा भोगेकी खप्तडछान्ना गाउँपालिकाकी भगवती खड्कालाई आफू घर भित्रै बसौला भनेर कल्पना सम्म थिएन् । छाउगोठमा बस्दा पाएको दुख त छदै छ, आफूबाटै जन्मेका नाबालकहरुले समेत दुख भोग्नु परेको तितो अनुभव उनीसँग छ । तर अहिले भने उनी आफ्नै सुत्ने कोठामा ढुक्कसँग निदाउन पाएकी छन् । यहाँका…