बाढीले झोलुङगे पुल बगायो « Image Khabar


बाढीले झोलुङगे पुल बगायो


Imagekhabar
५ श्रावण २०७८, मंगलवार १०:३८

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ ।

तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्