काठमाडौं । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको छ । सरकारले अब एसिड किन्नका लागि गृहको स्वीकृति लिनुपर्ने प्रावधान गर्न लागको हो । एसिड खरिद गर्न चाहने उद्योगी, व्यवसायीले खरिदको उद्देश्य र आफूलाई चाहिएको मात्रा उल्लेख गरी गृह मन्त्रालयमा निवेदन दिनुपर्ने छ । गृह मन्त्रालयले जरुरी सूचना जारी गर्दै एसिड खरिद–बिक्रीमा कडा…