Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध भएको सडक १३ दिन पछि सुचारु गरिएको थियो । बुधबार राती र बीहिबार भएको वर्षाका कारण ठाउँठाउँमा पहिरो आउँदा सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी…