काठमाडौं । आज देशभर सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि बदली भएर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण महाकाली, नारायणी र यिनका सहायक नदीमा आज पानीको वहाब बढ्ने देखिएको छ । यस्तै कोशी र कर्णालीका सहायक नदीमा सामान्य पानीको बहाब घटबढ…