हरि शर्मानवलपरासी । स्थानीय सरकारको ४ वर्ष बितिसक्दा पनि पश्चिम नवलपरासीको परासीको सडक अझै बन्न सकेको छैन । झरहीखोलादेखि बुद्धचोकसम्मको सडक बन्न नसक्दा स्थानीयहरु धुँलो र हिलाम्मेबाट सास्ती खेप्नु परेको हो । संघीय सरकारले ४ वर्षअघि ठेक्का आव्हान गरेको परासी सदरमुकामको यो सडक अहिलेसम्म अलपत्र छ । ठेक्का आव्हान भइसकेकाले नगरपालिकाले समेत बजेट छुट्टाउन नसक्ने…