Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


देशभर ७ सय ५२ वटा गैँडा

चितवन । देशभर जम्मा ७ सय ५२ वटा गैँडा पुगेकाे छ । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७ सय ५२ वटा गैँडा छ । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५ सय २० वटा वयस्क गैँडा छन् । सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्ज,…