Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


ठेकी बनाउन नयाँ प्रविधि, उत्पादन बढ्यो

डडेल्धुरा । पछिल्लो समय डडेल्धुराका ठेकी उत्पादनमा नयाँ प्रविधिको प्रयोग गर्न थालिएको छ । यसअघि पानीघट्टको सहायताले परम्परागत शैलीमा ठेकी बनाउँदै आएका शिल्पीहरूले अहिले विद्युतीय मेसिनबाट बनाउँदै आएका छन् । ठेकी उद्यमी जोगराज चुनारा नयाँ प्रविधिलाई आत्मसात गर्दै विद्युतवाट मसिन सञ्चालन गरेर घरमै ठेकी बनाउँदा उत्पादन बढेको बताउनुहुन्छ । पानीघट्ट मसिन जोडेर दैनिक चार वटा…