काठमाडौं । भारतबाट उद्धार गरी ल्याइएका सात जना बालिका तथा किशोरीलाई परिवारको जिम्मा लगाईएको छ । घाँस काट्न गएको बेला बेपत्ता भएका महोत्तरीको भंगाहा नगरपालिका ८ धरमपुरका सात जना बालिका तथा किशोरीलाई गएराति भारतको सितामढीबाट नेपाल ल्याईएको थियो । भारतको रेल्वे पुलिसको सहयोगममा उद्धार गरिएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया…