Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


काठमाडौंमा भेरोसेल खोप लगाएकै केन्द्रमा साउन ४ गतेबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन पाइने

काठमाडौं, असार २९ । काठमाडौं जिल्लामा एउटै खोप केन्द्रमार्फत् चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको छ । तर खोप लगाउने लक्षित समूह भने फरक हुनेछन् । मंगलबार असार २९ गतेबाट पाँच दिन भेरोसेल खोप लगाएको केन्द्रबाटै साउन ४ गतेदेखि अरु तीन दिन जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला…