सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत « Image Khabar


सुनसरी तरुण दल उपाध्यक्ष बिकले बाढे मजदुरलाइ राहत


Imagekhabar
३० असार २०७८, बुधबार १२:२८

धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाइ रहात बितरण गर्नुभएको छ ।

आज धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरहरुलाइ राहत सामग्री बितरण गर्नुभएको हो ।

बिकले ३० मजदुरहरुलाइ चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्य सामाग्री प्रदान गर्नुभएको हो ।

सरकाले कोरोना महामारीका कारण लकडाउन गरेपछि कामविहिन बनेका मजदुरहरुलाई केही राहत मिलोस भन्ने उद्देले राहत वितरण गरेको बिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्