काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान देशैभर अधिकांश बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्ग-हावाहुरीसहित मध्यम सम्मको वर्षा भैरहेको छ। त्यस्तै, बिहीबार दिउँसो भने देशैभर…