Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


बर्दियालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग

ठाकुरद्वारा । बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूले वन्यजन्तु आक्रमण बढ्दै जाँदा बर्दियालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन्। कार्यक्रममा बोल्दै सांसदहरूले वन्यजन्तु संरक्षण सफल भए पनि पछिल्ला वर्षमा आक्रमणबाट मानवीय क्षति बढेको उल्लेख गरेका छन् । तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मात्रै ६८ जनाले ज्यान गुमाएका छन्। स्थानीय…