Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


एआई न्यायको विकल्प हुनसक्दैन: कायममुकायम प्रधानन्यायाधीश मल्ल

काठमाडाैं । सर्वाेच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार युवा कानून व्यवसायीहरूले आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिनुभएकाे हाे। उहाँले एआईले…