Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन


598
Shares

काठमाडाैं । विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो।

बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ।

‘हामी गहिरो दुःखका साथ भन्न चाहन्छौं- निर्मल ‘निम्सदाइ’ पुर्जाले ब्रोडपिकमा हिमपहिरोमा परेर ज्यान गुमाउनु भएको छ। अरू आरोहीहरूको पनि जीवित नभेटिएको हामीले जानकारी पाएका छौं,’ एलिट एक्सपेडले वक्तव्य जारी गरी भनेको छ।