Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


४६ सय लाईसेन्स वितरण शुरु

इलाम । लामो समयको प्रतीक्षापछि इलाममा स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण कार्य सुरु भएको छ । यातायात व्यवस्था विभागले छपाइलाई तीव्रता दिएसँगै इलाम कार्यालयमा प्राप्त भएका करिब ४६ सय थान कार्डहरू वितरण गर्न थालिएको हो । यातायात व्यवस्था सेवा कार्यालय इलामले वैशाख १४ गते सोमबारदेखि स्मार्ट कार्ड वितरण प्रक्रियालाई गति दिएको छ । विभागबाट छपाइ भई…