Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयाे

काठमाडाैं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्याइएको छ । आइतबार रातो मच्छिन्द्रनाथ र मिननाथको रथलाई चाःबहादेखि तानेर लगनखेल पुर्याईएको हाे । रथ तान्ने क्रममा पानी परिरहे पनि बसपार्कमा रहेको रुखमा रथलाई एक पटक परिक्रमा गराइएको थियो । नरिवल खसाल्ने जात्रा बुधबार हुने भएको छ । रथ लगनखेल पुगेर त्यहाँको रुखलाई परिक्रमा…