पोखरा, असोज ६ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले ‘गण्डकी प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरे । त्यस्तै सोही बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्रदेश विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’…