नवीन सिंह जनकपुर, असोज ३ । चौथो संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ मा भने त्यसको उत्साह कम देखिएको छ । संविधानप्रति तीव्र असन्तुष्टि जनाउँदै संशोधनको माग गरिरहेका दलहरुको नेतृत्वमा प्रदेश सरकार गठन भएकाले त्यसको उत्साह नदेखिएको हो । ०७२ सालमा संविधान जारी हुँदा मधेश केन्द्रित दलहरुले संविधानमा हस्ताक्षर गरेका थिएनन् । संविधान जारी भइसकेपछि…