बुटवल । आन्तरिक भ्रमण वर्ष २०१९/०२२ लाई सफल बनाउन गण्डकी प्रदेश सरकारको टोली प्रदेश ५ का जिल्लाहरुमा पुगेको छ । विभिन्न जिल्लामा भ्रमण वर्षको निम्तो बाँड्दै प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली शनिबार बुटवल पुगेको हो । बुटवलमा मन्त्री विकास लम्सालसहितको टोलीले प्रदेश ५ का मन्त्री लिला गिरीलगायत सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको…