Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


कुम्मायक गाउँपालिकाको यासोकलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न अभियानलाई तिव्रता दिइएको छ । आगामी २०७६ चैत्र महिनाभित्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न अभियानलाई तिव्रता दिइएको वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए । अभियानलार्ई सफल पार्न विभिन्न कार्यक्रमहरु गरिएको छ । वडामा बाल क्लवहरु गठन, बालमैत्री शासनयुक्त आचार संहिता…