दीपक श्रेष्ठ, राममान डंगोल र दिलिप पोखरेल (इमेज) काठमाडौं, भदौ ३ । महानगरपालिकाभित्र घरबहाल कर उठाउँदै आएको काठमाडौं महानगरपालिका आफैं भने भाडा तिरेर बहालको घरमा बस्दै आएको छ । महानगरपालिका मुख्य कार्यालयलगायतका केही कार्यालयका लागि बहालमा बस्दै आएको हो । महानगरमध्ये सबैभन्दा बढी जनसंख्याको बसोबास रहेको काठमाडौं महानगरपालिकाको आफ्नै भवन छैन । विगतमा महानगरपालिकाको कार्यालय…