Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


प्रमुख प्रशासकीय अधिकृतका कारण अन्यायमा परेको कर्मचारीहरुको गुनासो

केदार कटुवाल/ईमेज उदयपुर । चौदण्डीगढी नगरपालिका भित्रका वडा कार्यलयका प्रमुख प्रशासकीय अधिकृतले आग्रह र पूर्वाग्रहका आधारमा कर्मचारी पजनी गरेको भन्दै पुराना कर्मचारीहरु आफूहरुलाई अपमान गरेकोे भन्दै न्यायको लागि अदालत जाने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमागाईंले नगरपालिकाका वडा नं १ , २ , ३ , र ४ मा लोकसेवा आयोबाट हालैमात्र सिफारिस…