Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


प्रदेश ५ ले दुईवटा अस्पतालमा अध्यक्ष र सदस्य मनोनयन गरेको छ

भैरहवा, माघ ७ । प्रदेश ५ ले प्रदेशका दुईवटा अस्पताल विकास समितिका अध्यक्ष र सदस्य पदमा मनोनयन गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पामा रहेको रोल्पा अस्पतालको लागि अध्यक्ष तथा सदस्य मनोनयन गरेको हो । मन्त्रीपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्य बहादुर भट्टराईलाई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई…