काठमाडौं, साउन १२ । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानका कारण प्रदेश नम्बर २ मामात्रै करिब ३ अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । प्रदेश २ का ८ जिल्लामा कृषितर्फ १ अर्ब ९७ करोड तथा पशुपंक्षीतर्फ १ अर्ब ६२ करोडको क्षति भएको प्रारम्भिक अनुमान मन्त्रालयको छ ।…