काठमाडौं, साउन १० । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयकलाई समयानुकूल संशोधन गरिने बताएका छन् । गुठी विधेयकबारे आज काठमाडौंमा गरिएको कार्यक्रममा मेयर शाक्यले गुठीमार्फत कला, सम्पदाको संरक्षण गरिने बताए । गुठीको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै उनले गुठी संरक्षणमा महानगरपालिकाले सहयोग गर्ने पनि बताए । कला, संस्कृतिको ऐतिहासिकता बचाइ राख्न संरक्षण र…