जनकपुर । गत असार १२ दिनदेखि प्रदेश २ को मन्त्री परिषदको कार्यालय अगाडी धर्नामा बसेका अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले आफुहरुको माग पुरा नभएको भन्दै कार्यालय अगाडी चक्काजाम गरेपछि प्रहरीले आज लाठीचार्ज गरेको हो । अस्थायी शिक्षकहरुलाई पूर्ववत् रुपमा उमेरको हदसम्म पेशाको ग्यारेन्टी र औषधी उपचारको व्यवस्थाको माग…