-कल्पना बोहोरा/ईमेज अछाम । नेपालमै पहिलोपटक साँफेबगर नगरपालिकाका २ वडा पोषणमैत्री वडा घोषणा भएका छन । नगरपालिकाको वडा नम्वर १ बैजनाथ र वडानम्वर ६ भाग्यश्वरलाई पोषण मैत्री घोषणा गरिएको हो । साँफेबगर नगरपालिकामा आयोजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले पोषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपाकै पहिलो पोषणमैत्री स्थानीय शासन वडा घोषणा गरे । पोषणमैत्री…