डिबी विष्ट (इमेज) बझाङ, साउन १७ । बझाङको केदारस्युँ गाउँपालिकाले निर्माण गरेको सडक विवादित बनेको छ । उपभोक्ता समितिका पदाधिकारीले रकम हिनामिना गरेको आरोप लागेपछि निर्माणाधीन सडक विवादित बनेको हो । २०७१ सालदेखि निर्माणाधीन बझाङको केदारस्युँ गाउँपालिकाअन्तर्गत्कोे सडकखन्डमा २०७१ सालदेखि २०७४ सालसम्म एउटा उपभोक्ता समितिले काम गरेको थियो । २०७४ सालदेखि अर्को उपभोक्ता समिति गठन…