Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


प्रदेश–२ मा बालिका बिमा रकम बढाएर तीन लाख पुर्‍याउने निर्णय

जनकपुरधाम, माघ १७ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत् प्रदेश नम्बर–२ सरकारले बालिकाहरुको बिमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्‍याएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत् अघिल्लो वर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बिमा गरिँदै आएकामा…