Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


स्वास्थ्यकर्मी सहित ११ जनामा कोरोना देखिए पछि बन्दिपुरका सबै सेवा बन्द

काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिका क्षेत्र एक हप्तासम्म पूर्ण बन्द गरिने भएको छ । हिजो ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको सम्पूर्ण क्षेत्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताए । बैठकले बन्दिपुर अस्पतालको सबै सेवा, गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु २…