Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कर्णालीका चिकित्सकमा संक्रमणको डर

मानबहादुर वली (इमेज) सुर्खेत, असार १२ । समुदायस्तरमा फैलिन सुरु भएको कोरोना संक्रमण कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुमा समेत देखिएको छ । कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विभिन्न अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् । भारतबाट फर्किएकामा मात्रै संक्रमण देखिएको कर्णालीमा एक सातायता भने समुदायस्तरमै फैलिएको छ । कर्णाली प्रदेशका विभिन्न अस्पतालका चिकित्सकमा कोरोना…