Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ। संसदीय दलका नेता खगराज भट्टले बिहिबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गर्नुभएकाे हाे। बैठकमा सुदूरपश्चिम सरकार गठनकाे बारेमा महत्त्वपूर्ण निर्णय गरिने भएकाे छ। मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि प्रदेशको सत्ता…