Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँद्वारा नयाँ सरकार गठन गर्न राजनीतिक दललाई आह्वान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि राजनीतिक दललाई आह्वान गर्नुभएकाे छ। मुख्यमन्त्री शाहले बिहीबार साँझ पदबाट राजीनामा दिनुभएकाे थियाे। प्रदेश प्रमुख मियाँले उहाँको राजीनामा स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा…