Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ