Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


सुदूरपश्चिमकाे थारू बस्तीमा भजहर पूजाको रौनक (भिडियाे रिपाेर्ट)

कैलाली । सुदूरपश्चिममा खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर मनाइने भजहर पर्वको रौनकले यतिबेला थारु बस्तीहरु पर्वमय बनेका छन् । प्रकृतिपूजक थारू समुदायमा मौसम परिर्वतनका समयमा रोगव्याधि नलागोस् भन्ने कामनासहित भजहर पूजा गर्ने परम्परा कायम रहेकाे हाे ।सुदूरपश्चिममा होरी सकिएपछि बसन्त ऋतु शुरु नहुँदासम्म भजहर पर्व मनाईन्छ । गाउँ भन्दा केही टाढा-प्रकृतिको…